• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: पासवर्ड..18 plus18 plus


हम्जायेगा र उनकी श्रीमती दुवै जना मिलेर कम्प्युटर मा सेटिंग मिलाउँदै थिए ! सोहि क्रममा कम्प्युटर को सेटिंग मा पासवर्ड राख्नु पर्ने भयो !
.
हम्जायेगा केहि रोमान्टिक मुडमा थिए र आफ्नी श्रीमतीलाई पनि मख्ख पार्न उनले केहि नया किसिमको पासवर्ड राख्ने सोच बनाए !
.
पासवर्ड राख्ने ठाउँमा उनले लेखे:
.
P E N I S
.
OK बटन थिच्नासाथ उनकी श्रीमती पेट मिची-मिची हाँस्दै कुर्शी बाट लडिन् !
.
कम्प्युटर को म्यासेज बक्समा लेखेको थियो !
.
माफ गर्नु होला लम्बाई नपुग्ने हुनाले यो पासवर्ड राख्न मिल्दैन !